Kantipur Samachar | कान्तिपुर समाचार, २३ वैशाख २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २३ वैशाख २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २३ वैशाख २०८१

आजका मुख्य समाचार

* सत्तारुढ जसपा फुट्यो / अशोक राईको नेतृत्वमा ७ सांसद्सहित ३० केन्द्रीय सदस्यद्वारा नयाँ पार्टी दर्ताको निवेदन / उपेन्द्र यादवले एकलौटी गरेको आरोप ।

* गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा / सभामुखविरुद्ध कांग्रेस अदालत जाने / एमाले र समाजवादीबीचको किचलोले प्रदेशदेखि केन्द्रसम्मको राजनीति तरंगित ।

* वायु प्रदूषणका कारण एक महिनादेखि सास फेर्नै मुस्किल / रारासमेत प्रदूषणको चपेटामा / नियन्त्रणमा तीन तहका सरकारको ध्यानै गएन ।

* भारतले ६ वर्षसम्म पनि इपीजी प्रतिवेदन बुझ्न मानेन / सीमा विवाद समाधान गर्न दुईपक्षीय संयन्त्र सक्रिय रहेको तर्क / कूटनीतिज्ञ भन्छन्- दिल्लीले दोहोरो चरित्र देखायो ।

* नेपालमा पहिलोपटक ओलम्पिकको दक्षिण एसियाली छनोट / टेबल टेनिसमा महिला र पुरूषतर्फका विजेता सिधैँ पेरिस जाने / चार नेपाली खेलाडी प्रतिस्पर्धामा ।

Timestamps
0:00 - मुख्य समाचार
19:13 - जनताकोआवाज
33:44 -जनमत
34:15- अर्थ र विकास
39:09 खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке